Check this out Here
video source: www.indianepal.net
नेपाली तारा २
Check this out Here
video source: www.indianepal.net
Posted by Nepali Tara 2 at 11:19 AM 1 comments
Labels: episode 28, nepali tara 2, nov 23, video
Elimination round started with group song mero aeuta sathi chha originally sang by Sugam Pokhrel
Ram thapa was absent. Om bikram bista and Rachana Gurung were guest judge.
Surya kiran lama and yuvraj were in bottom 2 and yuvraj was eliminated from this and he could not reach to top 4. when yuvraj was eliminated out, all were weeping. It was very sad momment.
Yuvraj Sang: Samjhera feri timilai
Surya Kiran sang - sara khushi sameti originally sang by Adrian pradhan.
sagar _ timro aakha ma
Tara_ nisthurai rahechu
Santosh_ ma maya garchu meri uuni lai originally by anil singh
this was all for that day. Video very soon.
Thanks to anshu.
Posted by Nepali Tara 2 at 12:24 PM 0 comments
Labels: nepali tara 2
From Kantipur
युवराज बाहिरिए
कास
काठमाडौं, नेपाली तारा-२ को उत्कृष्ट पा“चबाट युवराज तिवारी बाहिरिएका छन् । पोखरेली युवा प्रतिस्पर्धी शुक्रबारको संस्करणमा 'बटम लाइन' बाट उक्लन नसक्दा सबैका आ“खा रसाएका थिए ।
'अन्य साथी प्रतियोगिताबाट बाहिरि“दा रुने युवराज हामीलाई रुवाएर टप-५ बाट बाहिरि“दै छ,' कार्यक्रम प्रस्तोता स्वरूपराज आचार्य रुन्चे बोली बोलिरहेका थिए । युवराजले अन्तिम पटक नेपाली तारा-२ को मञ्चमा गाइरह“दा स्वरूपराज दर्शकका आ“खा छल्दै आ“सु चुहाइरहेका थिए । उत्कृष्ट चारमा परेका भोजपुरका राज सागर, धादिङका सन्तोष लामा, मोरङका र्सर्ूयकिरण लामा र झापाका तारा लक्समको अवस्था पनि त्यस्तै थियो ।
'आफू आउट हु“दा पनि मलाई त्यति नरमाइलो हु“दैनथ्यो होला,' सन्तोष भनिरहेका थिए- 'युवराज बाहिरि“दा अकस्मात आ“सु आयो ।'
पप गीतमा रुचि राख्ने युवराजको गायकीलाई नेपाली तारा-२ को सुरुआतबाटै निर्ण्ाायकहरूको मन जितेका थिए । अन्तिम चारमा पर्न दर्शकको भोट भने उनले उति पाउन सकेनन् ।
Posted by Nepali Tara 2 at 11:39 PM 0 comments